Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

गोर्खाज फाइनान्सको सिईओ र सचिव पदमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

गोर्खाज फाइनान्सको सिईओ र सचिव पदमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

अर्थ प्लस
गोर्खाज फाइनान्सको सिईओ र सचिव पदमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) र कम्पनीको सचिव पदमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन्। कम्पनीको वैशाख १७ गते बसेको ५१८ औं संचालक समितिको बैठकले वैशाख २१ गतेबाट लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ र सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार