Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
बैंकवित्त

बैंकलाई ढल्न दिँदैनौ,सर्बसाधारणको निक्षेप डुब्न दिदैनौःं गभर्नर अधिकारी

बैंकलाई ढल्न दिँदैनौ,सर्बसाधारणको निक्षेप डुब्न दिदैनौःं गभर्नर अधिकारी

बैंकलाई ढल्न दिँदैनौ,सर्बसाधारणको निक्षेप डुब्न दिदैनौःं गभर्नर अधिकारी

काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहि तरिकाले काम गरिरहेको बैंकलाई ढल्न नदिने बताएका छन ।

नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘सहि तरिकाले काम गरिरहेको बैंकलाई ढल्न दिँदैनौ’ गर्भनर अधिकारीले भने ‘सर्बसाधारणकाे निक्षेंप डुब्न दिदैनौं।’ उनले कुनै पनि बैंक डुब्न नदिने प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार