Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल एसबिआई बैंक लि. द्धारा चेपाङ समुदाय हेटौंडा, मकवानपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम

नेपाल एसबिआई बैंक लि. द्धारा चेपाङ समुदाय हेटौंडा, मकवानपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम

अर्थ प्लस
नेपाल एसबिआई बैंक लि. द्धारा चेपाङ समुदाय हेटौंडा, मकवानपुरमा सामाजिक उत्तरदायित्व कार्यक्रम

मंगलबार, २३ बैशाख २०८२

काठमाडौं । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी अत्यावश्यक खाध्य सामाग्री बितरण गरेको छ । बैंकका बागमति प्रदेश प्रमुख, श्री सुशिल राज श्रेष्ठले समुदायका त्रिसठ्ठी परिवारलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । बैंकले बिपन्न तथा पिछडिएका बर्गहरुमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

सम्बन्धित समाचार