Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

२०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक

२०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक

अर्थ प्लस
२०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक

काठमाडौं, १९ फागुन । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकले शुक्रबार बैंकहरूको वर्षभरीको बिदा तालिका जारी गरेको हो । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद, महम्मद जयन्तीका दिन सरकारले गर्ने निर्णयअनुसार बिदा दिने जनाइएको छ । 

दसैं बिदा असोज २५ देखि २८ गतेसम्म हुने बताइएको छ ।  तिहार बिदा कात्तिक १५ गतेदेखि १९ गतेसम्म हुनेछ । 

bida-1.jpg

bida-2.jpg

सम्बन्धित समाचार