Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिद्धार्थ बैंकका ग्राहकहरुलाई होलिडे इन् रिसोर्टमा १५% सम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई होलिडे इन् रिसोर्टमा १५% सम्मको छुट

अर्थ प्लस
सिद्धार्थ बैंकका ग्राहकहरुलाई होलिडे इन् रिसोर्टमा १५% सम्मको छुट

काठमाडौं, जेठ ४ । सिद्धार्थ बैंक र होलिडे इन् रिसोर्ट बुढानिलकण्ठबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।  

सम्झौताअनुसार बैंकका ग्राहकहरुले बुढानिलकण्ठस्थित होलिडे इन् रिसोर्ट काठमाण्डौमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ननेछन् । 

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार