Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

गभर्नरको रस्साकस्सीबिच मन्त्रिपरिषद् बैठक स्थगित

गभर्नरको रस्साकस्सीबिच मन्त्रिपरिषद् बैठक स्थगित

अर्थ प्लस
गभर्नरको रस्साकस्सीबिच मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं, जेठ ५ । सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद बैठक अन्ततः स्थगित भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन गरिएको थियो । मन्त्रिपरिषद् बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबिच छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार