Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम

अर्थ प्लस
नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम

काठमाडौं, जेठ १२ । नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन् ।

बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । गौतमले जेठ ११ गते सञ्चालक समितिका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत गरेका छन् ।

सम्बन्धित समाचार