Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

अर्थ प्लस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौ,२२ फागुन ।नेपाल राष्ट्र बैङ्कले आज मङ्गलबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३३ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९३ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६७ रुपैयाँ ७० पैसा र बिक्रीमा १६८ रुपैयाँ ४६ पैसा पर्नेछ । 

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २९ पैसा र बिक्री दर ८६ रपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९८ रुपैयाँ, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८४ पैसा तोकिएको छ । 

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ २८ पैसा र बिक्री दर ३५ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९ रुपैयाँ ९८ पैसा पर्नेछ । 

विस्तृतमा हेर्नुस् 

Binimaya.jpg

सम्बन्धित समाचार