Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सानिमा बैंकका ग्राहकहरुलाई सफायर एस्थेटिक्स प्रा. लि.मा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई सफायर एस्थेटिक्स प्रा. लि.मा विशेष छुट

अर्थ प्लस
सानिमा बैंकका ग्राहकहरुलाई सफायर एस्थेटिक्स प्रा. लि.मा विशेष छुट

शुक्रबार, २३ जेठ २०८२
काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सफायर एस्थेटिक्स प्रा. लि., कुपोन्डोल, ललितपुरमा विशेष छुटको व्यवस्था गरेको छ ।

सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (QR Scan) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाईट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम. संजालहरु संचालनमा रहेका छन् । 

 

सम्बन्धित समाचार