Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल एसबिआई बैंकद्धारा श्री चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम

नेपाल एसबिआई बैंकद्धारा श्री चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम

अर्थ प्लस
नेपाल एसबिआई बैंकद्धारा श्री चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं, असार ६ । नेपाल एसबिआई बैंक लिमिटेडद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिबृद्घि गर्ने उद्देश्यले सिसिटीभी हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले नगरपालिकाका उप–मेयरी मनिका देवी दुलाललार्र्ई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

सम्बन्धित समाचार