Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरुले स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टरमा २० प्रतिशतसम्म छुट पाउने

नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरुले स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टरमा २० प्रतिशतसम्म छुट पाउने

अर्थ प्लस
नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरुले स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टरमा २० प्रतिशतसम्म छुट पाउने

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौं, सिनामंगलमा अवस्थित  आई.भि.एफ एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएको छ । 

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र  ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउने छन् । 

साथै Gynecology consultation / Consultation with IVF specialist   सेवामा १०० प्रतिशत सम्म छुट पाउने भएका छन् ।
 
सम्झौता पत्रमा बैककोतर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र आई.भि.एफ एण्ड रिसर्च सेन्टरको तर्फबाट अध्यक्ष अजय जंग कुँवरले  हस्ताक्षर गरेका छन् । 

सम्बन्धित समाचार