Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

स्वावलम्बन लघुवित्तको सेयर रजिष्ट्रारको जिम्मेवारीमा एनआइएमबि एस क्यापिटल

स्वावलम्बन लघुवित्तको सेयर रजिष्ट्रारको जिम्मेवारीमा एनआइएमबि एस क्यापिटल

अर्थ प्लस
स्वावलम्बन लघुवित्तको सेयर रजिष्ट्रारको जिम्मेवारीमा एनआइएमबि एस क्यापिटल

काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडलाई दिएको छ ।

संस्थाले साउन १ गतेदेखि लागू हुने गरी एनआइएमबि एस क्यापिटललाई रजिष्ट्रार नियुक्त गरेको हो । अबदेखि कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्यहरू सोही क्यापिटलमार्फत सञ्चालन हुनेछन् ।

यससँगै अब सेयरधनीहरूले सेयर अभिलेखीकरण, नामसारी, लाभांश वितरणलगायतका सेवा एनआइएमबि एस क्यापिटलमार्फत प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार