Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

गरिमा विकास बैंकको शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

गरिमा विकास बैंकको शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

अर्थ प्लस
गरिमा विकास बैंकको शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

सोमबार, ०५ साउन २०८२

काठमाडौं । गरिमा विकास बैंकले शेयर बिक्रिमा राखिएको छ । करिब डेड लाख कित्ता शेयर विक्रिमा राखिएको  गरिमा विकाशले संस्थापक समूहको १ लाख ४७ हजार ८३४.६५ कित्ता शेयर बिक्रीमा राखिएको छ भने हाललाई यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद निवेदन पेस गर्न सक्नेछन्।

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

सम्बन्धित समाचार