Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, ०८ साउन २०८२
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार सुन तोलामा एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर दुई हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबार दुई हजार ३५० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । 

 

सम्बन्धित समाचार