Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सानिमा बैंकद्वारा विभिन्न तहका लागि कर्मचारी माग

सानिमा बैंकद्वारा विभिन्न तहका लागि कर्मचारी माग

अर्थ प्लस
सानिमा बैंकद्वारा विभिन्न तहका लागि कर्मचारी माग

काठमाडौं- सानिमा बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

बैंकले प्रधान कार्यालयको लागि सिनियर अफिसरदेखि सुपरभाइजरसम्मका पदमा कर्मचारी मागेको हो।

सुपरभाइजर तहको लागि इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातक तह उत्तीर्ण हुनुका साथै सेमी क्वालिफाइड सिएरएसिसिए उत्तीर्ण भएको हुनु पर्नेछ।

सनियर अफिसरको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातकोत्तर तह र सहायक अधिकारी, अधिकारी र वरिष्ठ अधिकारीस्तरको लागि सिए तह उत्तीर्ण भएको हुनुपर्नेछ।

सुपरीवेक्षक, सहायक अधिकृत, अधिकृत र वरिष्ठ अधिकृत तहमा आवेदन दिनको लागि बैंकिङ लेखापरीक्षणमा कम्तीमा एक, दुई, तीन र चार वर्षको अनुभव भएको हुनु पर्नेछ।

इच्छुक व्यक्तिले साउन २८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । 

सम्बन्धित समाचार