Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कामना सेवा विकास बैकका ग्राहकले स्काई वाक टावरमा छुट पाउने

कामना सेवा विकास बैकका ग्राहकले स्काई वाक टावरमा छुट पाउने

अर्थ प्लस
कामना सेवा विकास बैकका ग्राहकले स्काई वाक टावरमा छुट पाउने

काठमाडौं- कामना सेवा विकास बैंकले कमलादी, काठमाडौं स्थित स्काई वाक टावरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । 

सम्झौतापछि बैंकका कर्मचारी र ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा स्काई वाक टावरको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काई वाक टावरका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन्।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार