Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

भोलि काठमाडौँका १३ स्थानमा विद्युत आपूर्ति बन्द हुने

भोलि काठमाडौँका १३ स्थानमा विद्युत आपूर्ति बन्द हुने

अर्थ प्लस
भोलि काठमाडौँका १३ स्थानमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौँ । भोलि (चैत १० गते) काठमाडौँका अधिकांश ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौँ १३ स्थानमा विद्युत सेवा बन्द हुने भएको हो ।

प्राधिकरण प्रणाली सञ्चालक विभागले टेकु सबस्टेसनमा १३२।११ के.भी, ४५ एम.भि.ए ट्रान्सफरमर १ र २ लाई गर्नका लागि टेकु सवस्टेसनबाट आपूर्ति हुने सेवा बन्द हुने भएको हो ।

भोलि बिहान ११ बजेदेखि १ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

सम्बन्धित समाचार