Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एन आईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

एन आईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

अर्थ प्लस
एन आईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

काठमाडौं ।एनआई सी एशिया बैंक ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइब्रोडब्याण्ड प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारी सँगै यस बैंककाग्राहकहरुले स्काइब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवालिई डिजिटल भुक्तानी गर्दा १५०० छुट प्राप्तगर्न सकिनेछ ।

यस बैंकका ग्राहकहरुले स्काइब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वानवीकरण गर्दा वार्षिक शुल्कमा १५०० छुट प्राप्तगर्नु सकिनेछ ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वामोबैंक MoBank एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

स्काइब्रोड ब्याण्डसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार