Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

आजको विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको मूल्य ?

आजको विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको मूल्य ?

अर्थ प्लस
आजको विदेशी मुद्राको विनिमय दर,  कति पुग्यो डलरको मूल्य ?

काठमाडौं, चैत्र १३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।नेपाल राष्ट्रका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर एक ३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार