Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, चैत्र १३ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार