Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने

दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने

अर्थ प्लस
दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यसपटक पनि दशैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ । 

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र  बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो ।

भदौ २९ देखि असोज १० गतेसम्म कार्यालय समयमा सुकिला नोट सहटी गर्न सकिने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

सम्बन्धित समाचार