Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको शाखामा अवलोकन गर्न पुगे गभर्नर

लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको शाखामा अवलोकन गर्न पुगे गभर्नर

अर्थ प्लस
लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको शाखामा अवलोकन गर्न पुगे गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका छन् । 

जेनजी आन्दोलनका क्रममा लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको गभर्नर पौडेलले आइतबार स्थलगत अवलोकन गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । 

अवलोकनमा गभर्नरसहित बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल लगायत बैंकका कर्मचारीको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार