Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

अर्थ प्लस
आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

काठमाडौँ, चैत १८ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

 

यसैगरी युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ३१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । 

त्यसतै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६८ पैसा पर्नेछ । 

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.JPG

सम्बन्धित समाचार