Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त

नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त

अर्थ प्लस
नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त

काठमाडौं- नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त भएका छन्।

बैंकमा यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थान प्रसाद पंज्ञानीको स्थानमा भट्टराईलाई नियुक्त गरिएको हो।

सञ्चालक समितिमा नियुक्त भएका भट्टराईले असोज २२ गते सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेको कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिएका छन्।

सम्बन्धित समाचार