Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

लाभांश पारितसहित मञ्जुश्री फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

लाभांश पारितसहित मञ्जुश्री फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

अर्थ प्लस
लाभांश पारितसहित मञ्जुश्री फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असोज ३१ गते काठमाण्डौको थापागाउँमा रहेको थापागाउँ ब्यान्केटमा सम्पन्न भएको हो ।  

सभाले फाइनान्सको आव २०८१/८२ को लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय पारित गरेको छ ।  

यस्तै, सभाबाट उक्त आवका वित्तीय विवरणहरु पारित हुनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।

सम्बन्धित समाचार