Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

तीन महिनामा नेपाल भित्रिए ११८ वटा एटीएम र ४६७ रकम गणना मेसिन

तीन महिनामा नेपाल भित्रिए ११८ वटा एटीएम र ४६७ रकम गणना मेसिन

अर्थ प्लस
तीन महिनामा नेपाल भित्रिए ११८ वटा एटीएम र ४६७ रकम गणना मेसिन

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले ११८ वटा एटीएम मेसिन आयात गरेको छ। 

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि असोजसम्मको अवधिमा करिब ५३ लाख रुपैयाँ खर्च गरेर ती एटीएम मेसिन नेपाल ल्याइएको हो । 

यस अवधिमा नेपालले ४६७ वटा रकम गणना गर्ने मेसिन पनि आयात गरेको छ। ती मेसिनहरूमा करिब ९१ लाख रुपैयाँ खर्च गरिएको विभागको तथ्यांकमा उल्लेख छ । 

सम्बन्धित समाचार