Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, चैत २० । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबारको हालसम्मकै उच्च रेकर्डबाट सुनको मुल्य ४०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख ३१ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार