Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

अर्थ प्लस
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं, चैत २१ । पछिल्लो दिन यता सुनको मूल्यले नयाँ रेकर्ड बनाइ रहेको छ । पुनः बुधबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

आज एकैदिन सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख ३३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६१० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार