Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेष्डो समृद्ध लघुवित्तको कामु सीइओमा युधिष्ठिर भुषाल शर्मा नियुक्त

नेष्डो समृद्ध लघुवित्तको कामु सीइओमा युधिष्ठिर भुषाल शर्मा नियुक्त

अर्थ प्लस
नेष्डो समृद्ध लघुवित्तको कामु सीइओमा युधिष्ठिर भुषाल शर्मा नियुक्त

काठमाडौं, चैत २२ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा युधिष्ठिर भुषाल शर्मालाई नियुक्त गरेको छ ।

कम्पनीको चैत २१गते बसेको संचालक समितिको बैठकले शर्मालाई उक्त जिम्मेवारी दिएको हो । उनलाई चैत २१ गतेदेखि नै कायम हुने गरी कामु सीइओ नियुक्त गरेको हो ।

Screenshot 2024-04-04 123533.png

सम्बन्धित समाचार