Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आचार्य सानिमा बैंकको सीईओ नियुक्त

आचार्य सानिमा बैंकको सीईओ नियुक्त

अर्थ प्लस
आचार्य सानिमा बैंकको सीईओ नियुक्त

 काठमाडौं । सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवनकुमार आचार्य सीईओमा नियुक्त भएका छन् ।

 

सोमबार (कात्तिक २४) बसेको बैंक सञ्चालक समितिको बैठकबाट आचार्यलाई चारवर्षे कार्यकालका निम्ति प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

उनको सीईओको कार्यकाल आउँदो माघ १२ गतेदेखि सुरु हुने बैंकले जनाएको छ । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गतेदेखि सकिँदै छ ।

सम्बन्धित समाचार