Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

घट्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको विनिमय दर कति ?

घट्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको विनिमय दर कति ?

अर्थ प्लस
घट्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको विनिमय दर कति ?

काठमाडौं, चैत २४ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । यसअघि एकको खरिद मूल्य १३३ रुपैयाँ २१ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ८१ पैसा तोकिएको अमेरिकी डलर आज घटेर खरिदमा १३२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५८ पैसा तोकिएको छ । 

यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ १० पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७५ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.JPG

सम्बन्धित समाचार