Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

मंगलबार सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

मंगलबार सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

अर्थ प्लस
मंगलबार सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

काठमाडौं, बैशाख ११ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुन लगातार दुई दिन ओरालो लागेको हो । आज मात्र सुुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले बढेको हो ।

मंगलबार छपावाला सुनको मूल्य एक लाख ३५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार