Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ५३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार सामान्य बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
 

सम्बन्धित समाचार