Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

घट्यो सुनको मूल्य ,चाँदीको कति ?

घट्यो सुनको मूल्य ,चाँदीको कति ?

अर्थ प्लस
घट्यो सुनको मूल्य ,चाँदीको कति ?

काठमाडौं, बैशाख १३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार