Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सुनको मूल्यमा एकपछि अर्को ‘रेकर्ड’, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा एकपछि अर्को ‘रेकर्ड’, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्यमा एकपछि अर्को ‘रेकर्ड’, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को ‘रेकर्ड’ बनाइरहेको छ । यसै क्रममा मंगलबार (पुस १) पनि बढेको छ । 

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला २०० रुपैयाँले बढेर दुई लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

सोमबार (मंसिर २९) दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तीन हजार ८८५ कायम भएको छ । अघिल्लो दिन ८७० रुपैयाँमा कारोबार भएको थियो । 
 

सम्बन्धित समाचार