Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सात कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

सात कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

अर्थ प्लस
सात कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सीआईटी, प्राइम कमर्सियल बैंक, रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त र कालिका लघुवित्तले पुस २१ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कारोबार भई कायम हुने सेयरधनी मात्र लाभांश पाउन योग्य हुनेछन्।

कम्पनी अनुसार लाभांश विवरण

  • सीआईटी: ५% बोनस सेयर + ८% नगद लाभांश (कुल १३%)

  • प्राइम कमर्सियल बैंक: ८% बोनस सेयर + ०.४२१% नगद लाभांश (कर प्रयोजनका लागि)

  • रिलायबल नेपाल लाइफ: ६२ करोड ३६ लाख ३९ हजार ३८५ रुपैयाँ बराबर नगद लाभांश

  • प्रभु महालक्ष्मी लाइफ: ४% बोनस सेयर + ४.४२१% नगद लाभांश (कुल ८.४२१%)

  • हिमालयन एभरेष्ट इन्स्योरेन्स: २ अर्ब ५० करोड चुक्तापूँजीमा ८% नगद लाभांश

  • जीवन विकास लघुवित्त: १४% बोनस सेयर + ०.७३६८% नगद लाभांश (कर प्रयोजनका लागि)

  • कालिका लघुवित्त: १०% बोनस सेयर + ०.५२६३% नगद लाभांश (कर प्रयोजनका लागि)

सम्बन्धित समाचार