Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्सेमा नेपाल फाइनान्सको अवितरित हकप्रद सेयर सूचिकृत

नेप्सेमा नेपाल फाइनान्सको अवितरित हकप्रद सेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा नेपाल फाइनान्सको अवितरित हकप्रद सेयर सूचिकृत

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पुस २२ गते नेपाल फाइनान्स कम्पनीको अवितरित हकप्रद सेयर सूचिकृत भएको छ ।

कम्पनीको १ लाख ६२ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीको उक्त सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

सम्बन्धित समाचार