Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
अटो

एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति?

एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति?

एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति?

काठमाडौं , पुस २९। एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले कुल ५.७८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन ।

सम्बन्धित समाचार