Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

यूनाइटेड अजोड इन्स्योरेन्समा रेना रिजाल निमित्त सीईओ नियुक्त

यूनाइटेड अजोड इन्स्योरेन्समा रेना रिजाल निमित्त सीईओ नियुक्त

अर्थ प्लस
यूनाइटेड अजोड इन्स्योरेन्समा रेना रिजाल निमित्त सीईओ नियुक्त

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले रेना रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले माघ ५ गतेदेखि लागू हुनेगरी रिजाललाई जिम्मेवारी प्रदान गरेको हो।

बैठकले कम्पनीका तत्कालीन सीईओ कमल गौतमको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्म नायब प्रमुख कार्यकारी अधिकृत रहेकी रिजाललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ।

सम्बन्धित समाचार