Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
सांग्रिला डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकका संस्थापक सेयरधनी मनोहर त्रिपाठीले आफ्नो नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीका लागि निवेदन पेस गरे अनुसार बैंकले सो सेयर बिक्री गर्न लागेको हो ।

सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस अवधिभित्र आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

सम्बन्धित समाचार