Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज बुधबार सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस सेयर सूचिकृत भएको हो ।

सुपर मादीको ५ प्रतिशत बोनस बापतको ११ लाख २ हजार ५०० कित्ता र गरिमा विकास बैंकको ६ प्रतिशत बोनस बापतको ३४ लाख ८ हजार ३१०.४० कित्ता गरी जम्मा ४५ लाख १० हजार ८१०.४ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

सूचिकृत भएको उक्त कम्पनीहरुको सेयर भोलिदेखि कारोबारमा आउनेछन् ।

सम्बन्धित समाचार