Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्सेमा सहास उर्जाको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचिकृत

नेप्सेमा सहास उर्जाको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा सहास उर्जाको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेमा आज सोमबार सहास उर्जा लिमिटेडको २१ प्रतिशत बोनस बापतको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सूचिकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ र भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।

सम्बन्धित समाचार