Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

अर्थ प्लस
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई शुक्रबार पक्राउ गरिएको हो ।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान भइरहेको छ । सोही क्रममा सीआईबीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेको अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।

सम्बन्धित समाचार