Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने

अर्थ प्लस
पिपुल्स पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं, वैशाख २५ । पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विद्युत नियमन आयोगले स्वीकृति दिएको हो ।

अब कम्पनीले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति लिनुपर्नेछ । कम्पनीको हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात, ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद पश्चात यसको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार