Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

एफएनसीसीआईको साधारण सभाको उद्घाटन रोयल टुलिपमा हुने

एफएनसीसीआईको साधारण सभाको उद्घाटन रोयल टुलिपमा हुने

अर्थ प्लस
एफएनसीसीआईको साधारण सभाको उद्घाटन रोयल टुलिपमा हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीई)को ६० औँ साधारण सभाको उद्घाटन ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिप हुने भएको छ। 

गत चैत २९ र ३० गतेका लागि निर्धारण गरिएको साधारण सभा स्थगित भएपछि वैंशाख २१ र २२ गतेका लागि नयाँ मिति तय भएको थियो। नयाँ मितिअनुसार महासंघले आइतबार सूचना जारी गर्दै स्थगित साधारण सभा तथा निर्वाचनको लागि ठाउँ सार्वजनिक गरेको हो। 

सूचनाअनुसार २१ गतेको उद्घाटन रोयल टुलिपमा हुने र निर्वाचन प्रक्रिय नेपाल प्रज्ञा प्रतिष्ठिना कमलादीमा हुने उल्लेख छ।

सम्बन्धित समाचार