Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब बजेट विनियोजन

शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब बजेट विनियोजन

अर्थ प्लस
शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो । 

भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ ।  

सम्बन्धित समाचार