Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन शुक्रबार बिहान पौने ६ बजे

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन शुक्रबार बिहान पौने ६ बजे

अर्थ प्लस
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन शुक्रबार बिहान पौने ६ बजे

काठमाडौं ।  संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले शुक्रबार(भोलि) बिहान पौने ६ बजे सम्बोधन गर्ने भएका छन् ।

महासभाको ८१ औं सत्रअन्तर्गत नेपाली समयअनुसार ५:४५ बजे बिहान प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकाको स्थानीय समयअनुसार भने उक्त समय साँझ ८ बजे हुनेछ ।

सम्बन्धित समाचार