Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

अर्थ प्लस
आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले बढेर २ लाख ९२ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९२ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर ४३९० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४२५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार