Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

इवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः शुरू

इवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः शुरू

अर्थ प्लस
इवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः शुरू

काठमाडौं, जेठ १६ । इवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः शुरू भएको छ ।

रिडी पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत आयोजना २०७६ साल असोज २० गतेदेखि सञ्चालनमा रहेको छ । यसैबीच २०८० जेठ ३२ गते पूर्वी नेपालमा आएको भीषण बाढीले आयोजनाको विद्युतगृह, बाँधस्थल, गेट र हेडरस पाइपमा क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको थियो ।

कम्पनीले बाढीले क्षति भएका संरचनाहरूको मर्मत सम्भार गरी जेठ १५ गते दिउँसो साढे १२ बजेदेखि राष्ट्रिय प्रसारण लाईनमा विद्युत आपूर्ति भईरहेको जनाएको छ ।

 

सम्बन्धित समाचार