Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

निरन्तर घट्दो क्रममा सूर्यज्योति लाइफको शेयर मूल्य

निरन्तर घट्दो क्रममा सूर्यज्योति लाइफको शेयर मूल्य

अर्थ प्लस
निरन्तर घट्दो क्रममा सूर्यज्योति लाइफको शेयर मूल्य

काठमाडौं, असार ४ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर मूल्य निरन्तर ओरालो लागेको छ । कम्पनीले उच्च लाभांश दिदा समेत शेयर मूल्यमा सुधार देखिएको छैन ।

यस साता कम्पनीको शेयर मूल्य निन्तर घट्दो क्रममा रहेको छ । मंगलबार कम्पनीको शेयर प्रतिकित्ता १.१९ प्रतिशत अर्थात ४.४९ रुपैयाँले घटेर ४०७ रुपैयाँमा सीमित भएको छ ।

यसदिन कम्पनीको २६ हजार २१६ कित्ता शेयर बराबरको १ करोड ६ लाख ९९ हजार ९२५ रुपैयाँको शेयर कारोबार भएको छ

 

सम्बन्धित समाचार